
आज लुम्बिनी प्रदेशले ३८ अर्ब हाराहारीमा बजेट ल्याउदै
breaking news 1, अन्य, अर्थ, खेलकुद, गुल्मी विशेष, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, मनोरञ्जन, राजनीति, विचार, शिक्षा, समाचार, स्वस्थ्य
लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक बर्ष २०७८–७९ को बार्षिक बजेट ल्याउँदै छ । आइतबार नीति तथा कार्यक्रम पास गरेको प्रदेश सरकारले आज तीन बजे आह्वान गरिएको प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बजेट वक्तव्य राख्ने छन ।
कोरोना नियन्त्रण र थलो परेको अर्थतन्त्रलाई उकास्ने गरी ल्याउन लागेको बजेटको आकार गत वर्षको भन्दा बृद्धि गरी सार्वजनिक गर्ने तयारीमा प्रदेश सरकार रहेको छ । करिब ३८ अर्ब हाराहारीमा बजेट ल्याउँने तयारीमा प्रदेश सरकार रहेको छ । असार १ गते संबैधानिक रुपमा बजेट ल्याउनुपर्ने ब्यवस्था छ ।प्रदेश सरकार गठन भएपछिका तीन वटा बजेट अर्थ मन्त्रालयसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखेरेलले पेश गरेका थिए । आगामी आर्थिक बर्षको बजेट कोभिड लक्षित स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याइन लागेको प्रदेशका योजना आयोगका उपाध्यक्ष प्रा डा ईश्वर ...