दिवंगत वडाध्यक्षको स्मृतिमा भलिवल प्रतियोगिता हुने

2 Shares

हरिप्रसाद भुसाल
अर्घाखाँची, २७ पुस ।  सन्धिखर्क नगरपालिका-८ का  दिवंगत वडाध्यक्ष ईश्वरीप्रसाद भुसालको स्मृतिमा खुला भलिवल प्रतियोगिता संचालन हुने भएको छ ।

२९ पुसमा भलिबल प्रतियोगिता गर्न लागिएको कार्यबाहक वडा अध्यक्ष नारायण अर्यालले जानकारी दिए ।  सन्धिखर्क नगरपालिका-८ नेपालीचौरमा संचालन हुने खेलमा प्रथम हुनेले नगद ५० हजार प्राप्त गर्ने खेल संयोजक कमल प्रसाद पराजुलीले जानकारी दिए । 

२८ पुससम्म गतेसम्म टिम दर्ता गर्न सकिने र दर्ताको लागि ३ हजार शुल्क राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *