हिउँमाथि बसेर परीक्षा ! (फाेटाेफिचर)

2 Shares

गोरखाको चुमनुब्री गाउँपालिका-४ गापस्थित नुब्री आधारभुत विद्यालयले गत साता लिएकाे प्रथम त्रैमासिक परीक्षाकाे दृश्य । परीक्षा मिति तय भइसकेकाे भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएकाे थियो । चिसाेले कक्षाकाेठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएकाे थियाे । तस्बिर साैजन्य-गणेश ढकाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.