पाल्पामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु अन्य गम्भीर घाइते

2 Shares

अर्जुन नेपाली
गुल्मी १८ पौष । पाल्पामा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु अन्य गम्भीर घाइते भएका छन् । बुटवलको देवी नगर वाट सब लिएर आउँदै गर्दा पाल्पाको लगुवा मा लु १ ख ७२७९ नं को बस दुर्घटना भएको हो ।

तिब्र गतिका कारण बस दुर्घटना मा परेको बताईएको छ। बसमा करिब ३५ जना सवार रहेको घटना स्थल मा उद्धार का निम्ति खटिनु भएका राम बहादुर ले जानकारी दिनुभएको छ । गम्भीर घाइते हरुलाई उपचारका लागि अस्पताल लागिसकेको छ ।
अर्घाखाँचीको मालारानी गाउँपालिका २ कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा अर्घाखाँची मालारानी २ का धेरै व्यक्ति सवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *