गायक रामचन्द्र चन्दको नयाँ तीज गीत ‘आइन तीजमा’ सार्वजनिक

0 Shares


गुल्मी जिल्ला लोकप्रिय गायक तथा एरेन्जर रामचन्द्र चन्दको नयाँ तीज गीत सार्वजनिक भएको छ। चेजीको कथा बेथामा आधारित गीत आइन तीजमा नामक एल्बम मा गायक रामचन्द्र चन्द र कालीका रोकाको स्वर रहेको छ भने हुम गैरेको शब्द, र लय संगीत तथा एरेन्ज रामचन्द्र चन्दको रहेको छ । गीत मालीका स्टुडियोमा रेकर्ड गरिएको थियो। झन्डै एक दशक भन्दा बढी समयदेखि नेपाली लोक संगीतको यात्रामा निरन्तर लाग्दै आउनु भएका चन्दका दर्जनौँ गीतहरु बजारमा आईसकेका छन्।


हाल सांगीतिक कर्मको शिलशिलामा काठमाडौँमा रहदै आउनु भएका चन्द गायनसंगै संगीत संयोजन तथा एरेन्जरको रुपमा समेत प्ररिचित हुनुहन्छ । वहाँले तीजको समयमा चेलीबेटीहरुको मर्मलाई बुझेर हेरका वर्ष नयाँ नयाँ तीजका गीत आम दर्शक महानुभावलाई दिदै आएको बताउनुहुन्छ ।

हेर्नुहोस् भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *