
चार मुक्तक देशको नाउँमा
१,चलिरहेको छ सत्ताको रेस मार्सल लगाएरपारीत गर्दैछ्न् रे अध्यादेश मार्सल लगाएरएक दिन त्यही संसद भवनबाट हुनेछ घोषणागणंतन्त्र भन्दा राजतन्त्र बेस मार्सल लगाएर।
२,अमेरीकाले गर्दैछ खिसी देश अफगान बनाउनषड्यन्त्रको मसला पिसी देश अफगान बनाउनअझै कति जनता मरेको हेर्न चाहान्छौ नेताहरु होपारीत गर एम.सिसी.सिसी देश अफगान बनाउन
३,नेपाली बनेर बाँच्न पाउँ नेपाल मेरो हृदय होस्अनेंक थरी जातजाती यौटै चाल र लय होस्मेरो देश बाँचिरहोस् -बाँचिरहोस्,मै मरे पनियुगौंयुग सम्म मेरो नेपालको जय जय होस्।
४,यहाँ नेताज्यू लाइ कुर्सीको पिर छ,सत्ताको पिर छअलिकति कमिसनको,अलिकति भत्ताको पिर छपिर माने पनि ठुलै कुराको पिर मान न भेँडा जनता होतिमीहरुलाइ खाली पेट भर्न र जाबो लत्ताको पिर छ
प्रदीप प्रखर पोखरेलरेसुङ्गा न.पा.१४,पराल्मी,गुल्मी
...